काठमाण्डु- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग सामूहिक छलफल गरेका छन् । ताप्लेजुङको पाथीभरा केबलकार निर्माणबारे उत्पन्न विवादका विषयमा गृहमन्त्री लेखकले कांग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् । यसअघि माघ १५ गते गृहमन्त्री लेखकले ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदसँग छलफल गरेका थिए । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा…