भेनेजुएलामा एक मिनेटको फरकमा दुई शक्तिशाली भूकम्प

काठमाण्डु - भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासमा भवनहरू भत्किएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन्। काराकासमा केही सेकेन्डको अन्तरालमा दुई ठूला भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो। यसको केन्द्रबिन्दु देशको क्यारिबियन तटीय क्षेत्रमा पर्ने मोरोन समुदायको पश्चिममा, काराकासबाट करिब १६८…