जितपछि लिङ्देन भन्छन् – यो मोरा पनि उस्तै रहेछ भन्ने बनाउँदिन

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । अध्यक्षमा निर्वाचित भएका लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । उनले आफूलाई अरु नेता जस्तै रहेछ भन्ने मौका समेत आउन नदिने दावी गरे । 'अरु नेताजस्तै रहेछ भन्ने मौका म कसैलाई दिने छैन,' उनले प्रतिनिधिलाई धन्यवाद दिँदै भने,…