काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल र विराजभक्त श्रेष्ठ विजयी भएका छन् । काठमाण्डु क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् । एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा…