काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगले प्रचारप्रसार गर्न सोमबारसम्म मात्र गर्न पाउने जनाएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले निर्वाचन प्रचारप्रसार सोहि अवधिसम्म…