काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन थालेपछि सांसद विकास कोषको रकम कोरोना कोषमा लगाउन माग सांसदहरुले माग गरेका छन् । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौला पन्तले सांसद विकसा कोषको कोरोना कोषको जम्मा गर्न मन्त्रीहरुसँग आग्रह गरेकी हुन्…