नयाँ सचिवको पर्खाइमा अर्थ मन्त्रालय, गोविन्द कि माहादेव ?

काठमाण्डु – सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव पठाउने भएको छ । मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई सरुवा गरेर अर्थमा नयाँ सचिव पठाउनेबारे प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्की वा राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थमध्ये १ जनालाई अर्थसचिव बनाउनेबारे उच्चस्तरमा छलफल चलिरहेको स्रोतले…