सरकारले कोरोनाबाट कसैको ज्यान जान दिँदैनः राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस शताब्दीकै ठूलो महामारीका रुपमा आएको बताएकी छन् । संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यसबाट बच्न स्वास्थ्य सेवालाई चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको बताउकी छन् । कोरोनाबाट हुने आर्थिक क्षतिको पूर्तिलाई आउँदो दिनमा अन्वेषण गरेर पूरा गर्न सकिने बताइन् । यो महामारीबाट कसैको…