अड्डा सकियो अदालत सकियो,सेना प्रधानमन्त्रीले नै चलाउन खोजे : गगन थापा

सुर्खेत - कांग्रेसले शुरु गरेको जागरण अभियानका क्रममा कर्णाली पुगेका कांग्रेसका केन्द्रीय सदस्य गनकुमार थापाले सुर्खेतमा भएको नेता तथा कार्यकता भेटघाट कार्यक्रममा वर्तमान सरकारले संघीयता चलाउन नसकेको आरोप लगाएका छन्। कांग्रेसले शुरु गरेको जागरण अभियानका क्रममा बुधबार कर्णाली पुगेका थापाले सुर्खेतमा भएको नेता तथा कार्यकता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। ‘केपी ओली नेतृत्वको सरकार बलियो…