काठमाण्डु– नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरेको छ । आइतबार बिहान भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको हो। निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ । उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ । नीति…