काठमाडौं - विश्वासको मत माग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा भने,‘संविधान परिवर्तनीय दस्तावेज हो भनेको थिएँ, परिवर्तन हुनै सक्तैन भनेको थिइन । सम्बन्ध भनेको कहिले मिठो, कहिले मधुर हुन्छ । कहिले विरोध पनि हुन्छ । तर, केका लागि भन्ने कुरा अर्थपूर्ण हुन्छ ।’ नेपाली कांग्रेसबाहेक मधेसी दलहरूको पनि विश्वासको मत ओलीका लागि खस्नै…