विदेशी शक्ति एकता भाँड्ने षड्यन्त्रमा : प्रचण्ड

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षड्यन्त्र भइरहेको दाबी गरे । ‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको…