काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शितलनिवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानबारे राष्ट्रपति वाग्लेलाई जानकारी गराएका हुन् । भेटमा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेश गरेका आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति…