काठमाण्डु- चालु आर्थिक वर्षमा बिमा क्षेत्रले उल्लेखनीय वृद्धि हासिल गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार जीवन बिमा शुल्कमार्फत मात्र १ खर्ब २७ अर्ब ६९ करोड संकलन भएको छ भने निर्जीवन बिमा शुल्कबाट ३२ अर्ब ५३ करोड संकलन भएको छ । कुल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिमा १६.१…