कपिलवस्तु –१४ जेठ– सशस्त्र प्रहरीको गाडीको ठक्करबाट कपिलवस्तुमा तीन वर्षीय बालकको मत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६ सेमेरीका अतिकुर रहमानका छोरा तीन वर्षीय महफुज मुसलमान रहेको प्रहरीले जनाएको छ । तौलिहवातर्फ जाँदै गरेको लु.प्र–०१००१ह३६७२ नम्बरको टेम्पोलाई सशस्त्र प्रहरीको गाडीले कपिलवस्तु–३ महिता चोकमा बुधबार ठक्कर दिँदा टेम्पोमा सवार बालकको मृत्यु भएको हो । दुर्घटनामा…