काठमाण्डु- हिंसा तथा विभिन्न जोखिममा परेका ५८८ बालबालिकाको उद्धार गरिएको छ । आर्थिक सर्वेक्षण २०८२ र ८३ अनुसार उद्धार गरिएका बालबालिकासहित सरकारले सात हजार ४६२ बालबालिकालाई राहत, संरक्षण र मनोविमर्श सेवा उपलब्ध गराएको जनाएको छ । सरकारले सडक बालबालिका मुक्त नेपाल अभियानअन्तर्गत २०७३ वैशाखदेखि हालसम्म दुई हजार ६५८ सडक बालबालिकाको उद्धार गरी संरक्षण तथा व्यवस्थापन…