डा. रामवरण यादव प्रथम राष्ट्रपति हुन् । उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्री र नेपाली कांग्रेसको महामन्त्री भएका हुन् । उनी २०५६ मा भएको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए । उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । २०६४ चैत्रको संविधान…