मन्त्रिपरिषद्को बैठकले गर्‍याे बजेट स्वीकृत

काठमाण्डु– सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गर्ने निर्णय गरेको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले अब केहि बेरमा संघीय संसद्को संयुक्त सदनमा बजेट पेश गर्नेछन् ।