काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सरकारमा भए पनि कांग्रेसका नेताहरूले सरकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् । शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए । उनले भने, ‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन ।…