काठमाण्डु – राधास्वामी सत्सङ्ग व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकालाई संस्थागत विद्यालयमा आवासीय सुविधासहित नि:शुल्क नियमित अध्ययनको व्यवस्थाका लागि काठमाण्डु महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । राष्ट्रिय सभागृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिए । ‘नदी किनाराका…