काठमाण्डु – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै अनावश्यक चालू खर्च कटौती गर्ने र कार्यसम्पादनलाई थप प्रभावकारी एवं छरितो बनाउन मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र…