प्रतिनिधिसभा बैठक पुन: १५ मिनेटका लागि स्थगित

काठमाण्डु – प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक पुन: १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षी सांसदले आसन ग्रहण नगरेपछि बैठक पुन: स्थगित गरिएको हो । यसअघि पनि १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुन: सञ्चालन गरिएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह…