काठमाण्डु– नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा सांसद वृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् । पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् । २०७८ चैतमा हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी त्यागेर उनी एमालेमा आएका थिए । उनले कपिलवस्तुको क्षेत्र नम्बर २ बाट…