काठमाण्डु – माघे संक्रान्ति अर्थात् माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाइरल गोर्खे’को प्रचारप्रसारलाई तीव्र बनाइएको छ । सोमबार काठमाण्डुमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन् । अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए । उनले…