धादिङ दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत (नामसहित)

धादिङ – धादिङमा यात्रु बोकेको ट्रक दुर्घटनामा मृत्यु हुन सबै सातै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मृत्युहनेहरुमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलबहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ, र नजबहादुर गुरुङ रहेका छन्। मृतकहरू नीलकण्ठ नगरपालिका(२ भुलभुले टोलका बासिन्दा हुन् । दुर्घटनामा परी चारजनाको…