काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शनिबार उनीहरुबीच भेटवार्ता भएको गोरले सामाजिक सञ्जार एक्स मार्फत जानकारी दिएका हुन् । उनीहरुबीच संयुक्त राज्य अमेरिका र नेपालबीचको साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । गोरले लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको बताएका…