देशभर लागूऔषधविरुद्ध प्रहरीको कडा कारबाही, सात जिल्लाबाट २२ जना पक्राउ

काठमाण्डु- नेपाल प्रहरी ले देशभर लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। शुक्रबार र शनिबार मात्रै देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित २२ जनालाई पक्राउ गरिएको छ।झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुलीका विभिन्न नाका तथा बजार क्षेत्रबाट ब्राउनसुगर, चरेस तथा नियन्त्रित मेडिकल लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार लागूऔषध कारोबारको मुख्य…