अमेरिकाले जर्मनीबाट ५ हजार सेनालाई फिर्ता बोलायो

काठमाण्डु– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीमा तैनाथ ५ हजार सैनिकलाई फिर्ता बोलाउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार नेटो सहयोगी जर्मनीबाट ५ हजार सेना फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रालयले आगामी ६ देखि १२ महिनाभित्र आफ्ना आधार शिविरहरूबाट सैनिकहरुलाई फिर्ता बोलाइने तयारी गरेको बीबीसीले जनाएको छ। अमेरिकन सैनिक फिर्ता गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प…