बागमतीमा फसेका १७ जनाको उद्धारका लागि सेनाको हेलिकप्टर मगाइयो

रौतहट – अविरल वर्षापछि रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीमा बाढी आएपछि बागमती नदीको बगरमा १७ जना फसेका छन् । उनीहरुको उद्धारका लागि सेनाको हेलिकप्टर मगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन् । वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी किनारमा फसेकालाई उद्धारको लागि लिखित…