काठमाडौ – सरकारले पानीजहाजको कार्यालय उद्घाटन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘नेपाल पानीजहाज कार्यालय’ उद्घघाटन गर्ने भएका हुन् । ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको स्थापना गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले नेपाललाई समुन्द्रसंग जोड्ने घोषणा गर्दा त्यसको आलोचना भएपनि अन्तत सरकारले उक्त योजनालाई अघि बढाएको छ । यसअघि मन्त्रिपरिषदको ३० पुसको…