काठमाडौं– माओवादी र एमालेबीच मन्त्रालयको भागवण्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्रोतकाअनुसार माओवादीको भागमा गृहसहित ७ मन्त्रालय परेको छ । एमालेको भागमा ११ मन्त्रालय परेको छ । माओवादीको भागमा गृह,उर्जा जलविद्युत तथा नविकरणीय,शहरी विकास,आवास खानेपानी तथा सरसफाइ,वन वातावरण जलवायु परिवर्तन ,श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरीक ,कृषी,सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार…