एआईजी चन्दका घुमुवा ५ लाख घुससहित अख्तियारको फन्दामा

काठमाडौं– नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दका घुमुवा असई चन्दसिंह भाट ५ लाख घुससहित प्रक्राउ परेका छन् । अख्तियारको विशेष टोलीले एआईजी चन्दका घुमुवा भाटलाई बालाजु वृतबाट प्रक्राउ गरेको हो । उनि हाल अख्तियारको हिरासतमा रहेका छन् ।        एआईजी चन्दले उनलाई सादा पोशाकमा बालाजु वृत हेर्ने गरी खटाएका थिए ।  ठगी मुद्दा मिलाईदिने…