काठमाण्डु – सरकारको गलत रबैयाले देशभरका ७० लाख सुकुम्बासी घरबारविहीन हुने अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नहेन्द्र खड्काले बताएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा संघले बालेन सरकारविरुद्ध संघर्षको कार्यतालिका सर्वजनिक गर्ने कार्यक्रममा खड्काले बताएका हुन् । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खड्काले सेनाको कार्य क्षेत्रबाहिर गएर सुकुम्बासी हटाउन प्रायोग भएकोप्रति आक्रोश व्यक्त गरे…