काठमाण्डु – बिहीबार पनि शेयर बजार मापक नेप्सेको ओरालो यात्रा रोकिएन । हप्ताको तेस्रो कारोबार दिन बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८ अंकमा झरेको छ । यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो भने…