भारतीय क्रिकेटर पियुष चावलाले लिए सन्यास

काठमाण्डु – भारतीय क्रिकेटर पियुष चावलाले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय चावलाले आफ्नो झन्डै २० वर्षको क्रिकेट यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका हुन् । चावला भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए । चावलाले आईपीएल क्रिकेटमा पञ्जाव किंग्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स…