बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाण्डु महानगरपालिका–१० मध्यबानेश्वर बस्ने झापाको मेचीनगर नगरपालिका–१५ घर भएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको छ ।…