डेङ्गी संक्रमणको जोखिम : कति घातक ?

काठमाण्डु – मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको हुँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले डेङ्गीको संक्रमणमा वृद्धि देखिन सक्ने अनुमान गरेका छन् । अघिल्लो वर्षको तुलनामा संक्रमण घटेको पाइए पनि…