मधेशका मुख्यमन्त्रीको टिप्पणी : आतंकवाद विरुद्धको लडाइँमा भारतको साथमा छौं

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आतंकवाद विरुद्धको लडाइँमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवाद विरुद्धको लडाइँ कुनै एक देशको मात्र नभई सबैको साझा लडाइँ भएको बताएका छन् । उनले आतंककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन् । मधेश प्रदेश र प्रदेशका…