पुसमा ए डिभिजन र मंसिर महिला फ्रेन्चाइज लिग हुने

काठमाण्डु - शहीद स्मारक ए डिभिजन लिग पुसमा हुने भएको छ । काभ्रेको धुलिखेलमा सम्पन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो हप्तादेखि गर्नेगरी क्यालेन्डर पारित गरेको हो । यो लिग २०८३ जेठ ३१ गतेसम्म चल्नेछ । यस्तै पहिलोपल्ट हुन लागेको महिला फ्रेन्चाइज लिग मंसिरमा हुने छ । एन्फाको साधारण सभाले सार्वजनिक…