गभर्नर नियुक्तिमा तीव्र राजनीतिक हस्तक्षेप जारी

काठमाण्डु - नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएर गभर्नर बन्न बसेका डा. गुणाकर भट्टको नाम पेचिलो बनेपछि गर्भनर नियुक्ति प्रक्रिया लम्बिदै गएको छ । सत्तारुढ नेपाली कांग्रेसले डा. भट्टलाई नयाँ गभर्नर बनाउने प्रयास असफल भएपछि अर्को नाम अघि सारेको छ । कांग्रेसले अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई नयाँ गभर्नरमा अगाडि…