काठमाण्डु- महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । आउँदो मईमा थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको अन्तिम टोलीमा पुजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २०…