काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको बताएको छ । काठमाण्डुस्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा अरुण चौधरी लगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै सीआईबीले च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको छ । सीआईबीले फूटवेयरलाई जग्गाको हक हस्तान्तरण…