दलित महिला सदस्यलाई जातीय छुवाछुत गरेका वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

पोखरा – जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिना कैद सजाय तोकेको छ । न्यायाधीश अवानी मैनाली भट्टराईको एकल इजलासले आज बिहीबार अधिकारीलाई दोषी ठहर गरेको छ । मुद्दामा फैसला सुनाउँदै अदालतले अधिकारीलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना र…