पोखरा विमानस्थलबाट लागूऔषधसहित विदेशी नागरिक पक्राउ

पोखरा – कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागूऔषधसहित १ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नर्वेका ५६ वर्षीय रुने फ्लठालाई पक्राउ गरेको जनाइएको छ । लागूऔषध बोकेर विदेशी नागरिक हिँडेको सूचना पाएपछि चेकजाँच गर्दा…