रुपन्देही – रुपन्देहीमा एक ट्राफिक प्रहरीसहित दुई जना पक्राउ परेका छन् । बहिनीको नग्न तस्बिर खिचेर दिदीको सामूहिक बलात्कार गरेको आरोपमा ट्राफिक प्रहरी जवान विशाल शर्मा र स्थानीय गुरुचरण चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । स्थानीय कञ्चन गाउँपालिका–५ मा कात्तिक २३ गते नातामा दिदी–बहिनी पर्ने दुई जनालाई ट्राफिक प्रहरी जवान शर्मासहित चारजनाले…