काठमाण्डु – संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । यसअघि हत्या अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीको भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएपछि उक्त घटना अन्तै मोडिएको हो । पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेपनि प्रहरीले उक्त घटनामा अनुसन्धान जारी राखेको थियो । अनुसन्धानका क्रममा हत्या गरिएकी बुहारी रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाइ…