डिआईजीको नाममा पैसा उठाउने महिला पक्राउ

रौतहट – प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी)को नाममा पैसा उठाउने महिला पक्राउ परेकी छन् । प्रदेश २ का डिआईजी उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई रौतहट प्रहरीले पक्राउ गरेको हो । डीआईजी रञ्जीतकारको नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनलाई पक्राउ…