जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा नाइके राधे पक्राउ

काठमाण्डु – गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) पक्राउ परेका छन् । जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा राधेलाई प्रहरीले बिहीबार धादिङबाट पक्राउ गरेको हो । जनप्रतिनिधिले धादिङमा नदीबाट अवैध रुपमा बालुवा निकाल्न नदिएपछि राधेले धम्की दिएका थिए । प्रशासनमा परेको उजुरीका आधारमा राधेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए । उनीविरूद्ध आज…