काठमाण्डु – प्रहरीले हतियारसहित दुई जना युवालाई पक्राउ गरेको छ । बुधबार अपराध महाशाखाको टोलीले अमेरिकन पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोटको शिखरबेसी ६ का २७ वर्षीय विकेश पण्डित र नुवाकोटको लिपु–१ का अमर तामाङ रहेका छन् । उनीहरुको साथबाट अमेरिकन पेस्तोलसहित २ थान म्यागजीन र १० राउण्ड गोली फेला…