सल्यान - जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन् । यस्तै लुटपाट मुद्दाका चन्द्रबहादुर वली, कुटपिट मुद्दाका नीमकुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, धनी…